News Category 2074/06/21
एमाले र मुलवासी मुक्ति पार्टीबिच चुनावी तालमेल
दैनिक समाचारदाता
राजविराज, २० असोज ।
नेकपा एमाले र मुलवासी मुक्ति पार्टीबिच विभिन्न तीन बुँदै सहमतिसहित चुनावी चालमेल शुक्रबार भएको छ ।
नेकपा एमालेका स्थायी कमिटिका सदस्य तथा प्रदेश न. २ का संयोजक सत्य नारायण मण्डल र मुलवासी मुक्ति पार्टीका केन्द्रिय अध्यक्ष मो.इस्लाम मियाँबिच अगामी संसदीय निर्वाचन पश्चात् मुलवासी मुक्ति पार्टी नेकपा एमालेमा समावेश हुने लगायतका विभिन्न तीन बुँदै सहमति भएको हो ।
त्यस्तै मुलवासी मुक्ति पार्टीका अध्यक्ष मो.इस्लाम सप्तरीको संसदीय निर्वाचन क्षेत्र न. ४ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष तर्फ सुर्य चिन्ह लिएर निर्वाचनमा भाग लिने जनाइएको छ ।
त्यस्तै तराई मधेशका मुलवासी, मुस्लिम, दलित तथा पिछडीएका जनजातीलाई शोषण, उत्पिडन र असामनताबाट मुक्त गरेर न्याय, समानता र सम्बृद्धि सुनिश्चित गर्नु साझा जिम्मेवारी रहेको उल्लेख गर्दै तराई मधेशका मुलवासी, मुस्लिम, दलित तथा पिछडीएका समुदायका आवश्यकता अनुसार आर्थिक विकास सामाजिक न्यायको पक्षमा उभिनुका साथै सबै प्रकारको शोषण उत्पिडनको अन्त्य गर्दै सम्पुर्ण मुस्लिम, दलित तथा पिछडीएका समुदायको सुखि र समृद्ध जिवनका लागि सहकार्य गर्ने सहमति भएको जनाईएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ