News Category 2074/06/22
सरसफाई अभियानमा मेयर, उपमेयर समेत लागे
राजविराज÷सप्तरी यूथको अगुवाइमा सुरु भएको सरसफाई अभियान अन्तरगत शनिबार ५६ औं हप्ता राजविराजस्थित कल्टुदास पोखरीको सफाई गरिएको छ ।
नवनिर्वाचित राजबिराज नगरपालिका प्रमुख शम्मू यादव, उपमेयर साधन झा, वडा नं. ८ का अध्यक्ष जय नारायण मंडल, सदस्य मोहन यादव लगायत नेपाली सेना, शसस्त्र प्रहरी बल, नेपाल प्रहरी, काली मन्दिर समिति र नागरिक समाज प्रमोद यादव, उद्योग बाणिज्य संघ सप्तरीका वरिष्ठ उपाध्यक्ष शंकर दास, निर्माण ब्यबसायी संघ सप्तरीका सदस्य प्रमोद मंडल, पत्रकार महासंघ सप्तरीका पुर्व अक्ष्यक्ष धिरेन्द्र साह लगायतको उपस्थितिमा पोखरीको सरसफाई गरिएको हो ।
पोखरी सफाई गर्न प्रमुख यादव पनि पोखरीमै पसेर सफाई गर्नुभएको थियो । पोखरी अत्याधिक फोहोर र कुरीलोले भरेकोले ती झारपात समेत निकालिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ