News Category 2074/06/24
निर्माण व्यवसायीका केन्द्रिय अध्यक्षको हत्याको भत्र्सना, दोषिलाई कारवाहीको माँग
दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
निर्माण व्यवसायी संघ सप्तरीले नेपाल निर्माण ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष एवं डाँफे कन्स्ट्रक्सनका प्रोपराइटर शरद गौचनको हत्याको भत्र्सना गर्दै दोषिलाई कडा कारवाहीको माँग गरेको छ ।
संघका अध्यक्ष रामअषिशप्रसाद साहद्वारा सोमबार निकालिएको बिज्ञप्तिमा दिउसो काठमाण्डौ शान्तिनगरस्थित खडीबोटमा अज्ञात समुहले गोली हानी हत्या गरेको घटना सुन्दा निर्माण ब्यवसायी संघ सप्तरी मर्माहत भएको जनाइएको छ ।
विज्ञप्तिमा आफ्नै निजी गाडीमा गई रहेको अवस्थामा मोटरसाईकल चढी आएका दुई जनाले ढुंगामुढा गरी गाडी रोकाई तिन गोली प्रहार गरेपछि गौचनको उपचारका क्रममा अस्पताल लैजाने क्रममा मृत्यु भएको जनाइएको छ ।
साथै विज्ञप्तिमा उहाँको मृत्युबाट मुलुक भरिका करिब दुई हजार निर्माण ब्यवसायी दुःखित भएका जनाइएको छ । देश बिकासमा अहोरात्र लागि रहने निर्माण ब्यवसायीको अभिवाकको हत्या गर्ने कार्यको घोर भत्र्सना गर्दै निर्माण ब्यवसायी संघ सप्तरीले घट्नामा संलग्न हत्याराको पहिचानगरि कडा कारवाही गर्न नेपाल सरकारसंग जोडदार माग गर्दछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ