News Category 2074/07/06
म्यादी प्रहरी भर्नाका लागि परिक्षा सुरू
दैनिक समाचारदाता
राजविराज, ५ कात्तिक ।
सप्तरीमा म्यादी प्रहरी भर्नाको लागि आवेदन दिएकाहरूका लागि आईतबारवाट शरीरिक परिक्षा सुरू भएको छ ।
मँसिर २१ गते हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गराउनका लागि म्यादी प्रहरी भर्ना लिन लागिएको हो ।
जिल्ला प्रहरी कार्यलय सप्तरीले म्यादी प्रहरी भर्नाका लागि प्रयोगात्मक परीक्षा संघिय प्रहरी ईकाई कार्यलय राजबिराज, रंगशाला र गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र मलेठमा राखिएको छ ।
चुनाव शान्तिपुर्ण सम्पन्न गराउनका लागि सप्तरीवाट ३ हजार १ सय ६० जना म्यादी प्रहरी भर्ना लिने सप्तरी प्रहरी प्रमुख मुकेश कुमार सिँहले जानकारी दिनुभयो ।
पहिलो चरणमा म्यादी प्रहरी भर्नाको लागी ब्यारिँग, उचाई, वेट, मेडिकल, दौड, सेटअप, पुसअप जस्ता शारिरिक अभ्यास लिने प्रहरी उपरिक्षक सिहले बताउन्ुभयो ।
सप्तरीमा म्यादी प्रहरी भर्नाका लागी १२ हजार ४८ जनाले आवेदन दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ