News Category 2074/07/07
फोरम नेपाल क्षेत्र नम्बर २ को भेला सम्पन्न
दैनिक समाचारदाता
राजविराज, ६ कात्तिक ।
सङ्घीय समाजवादी फोरम नेपाल प्रतिनिधीसभा निर्बाचन क्षेत्र नम्बर २ सप्तरीको अगुवा नेता तथा कार्यकर्ता भेला सोमबार राजबिराजमा सम्पन्न भएको छ ।
फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश कुमार यादबको अध्यक्षता तथा केन्द्रिय सदस्य एवं राजनीतिक समिती सदस्य शैलेन्द्र प्रसाद साहको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा नेताहरुले राजपासँग तालमेल गरेर चुनाब लड्ने बताएका छन ।
भेलालाई प्रमुख अतिथी साह, केन्द्रियहरु सदस्य उमेश यादब, सुर्यनाथ यादब, दिपक कुमार यादब (टुटु बाबु), तराई मधेश प्रदेश समितीका मुख्य सचिब शम्भु झा तराई मधेश प्रदेश समिती सदस्य यूसुफ अलिले सम्बोधन गर्नुभएको थियो ।
आगामी प्रतिनिधी र प्रदेश सभाको चुनाबी रणनीति तय गर्ने उदेश्यले आयोजित भेलाबाट प्रदेश सभा निर्वाचन क्षेत्र भेला, नगर तथा गाउँपालिका भेला गरी चुनाबी गतिबिधीलाई तिब्रता दिने लगायतको महत्वपुर्ण निर्णयहरु गरेको जनाएको छ ।
भेलामा निर्बाचन क्षेत्र नम्बर २ अन्तरगतका मेयर, उपमेयर, सहितका पार्टीका अगुवा नेता कार्याकर्ताहरुको उपस्थीती रहेको फोरम नेपाल सप्तरीका सहसचिब बृजमान तामाङले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ