News Category 2074/07/14
पूर्व क्याम्पस प्रमुख झाको निधन
दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
महेन्द्र बिन्देश्वरी क्याम्पस राजविराजका पूर्व क्याम्पस प्रमुख डा. सुनिल कुमार झाको सोमबार उपचारका क्रममा निधन भएको छ ।
लामो समयदेखी बिरामी रहनुभएका ७५ वर्षिय डा. झाको जनकपुरस्थित अस्पतालमा निधन भएको हो ।
उहाँ क्याम्पसमा अंग्रेजी विषयको प्राध्यापक हुनुुहुन्थ्यो भने उहाँ सगरमाथा साहित्य परिषद्का पूर्व अध्यक्ष तथा मैथिली साहित्य परिषद्सँग समेत आवद्ध हुनुहुन्थ्यो ।
उहाँको दुई छोरी र एक छोरा छन् भने छोरा विदेशमा रहेका छन् । उहाँले अंग्रेजी र मैथिली भाषामा विभिन्न पुस्तकहरु पनि प्रकाशित गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ