News Category 2074/07/17
प्रतिनिधिसभामा ५९ र प्रदेशसभामा १ सय ९ जनाको उम्मेदवारी
दैनिक समाचारदाता
राजविराज, १६ कात्तिक ।
मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सप्तरीको ४ वटा प्रतिनिधिसभा क्षेत्रबाट ५९ जना तथा ८ वटा प्रदेशसभा क्षेत्रबाट १०९ जनाले उम्मेदवारी दिएका छन् ।
बिहीबार सम्पन्न मनोनयन दर्ता कार्यक्रम अन्तरगत प्रतिनिधिसभा क्षेत्र १ बाट १४ जना, २ बाट १८ जना, ३ बाट १२ जना र ४ बाट १५ जनाको गरि ५९ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं. १ अन्तरगत प्रदेशसभा १ मा ९ र २ मा ९ जनाले उम्मेदवारी दिएका छन् भने २ को १ मा १३ र २ मा २२ जनाको उम्मेदवारी परेको छ ।
त्यसैगरि प्रतिनिधिसभा क्षेत्र नं. ३ अन्तरगत प्रदेशसभा १ मा १९ र २ मा १४ जना तथा ४ को १ मा ११ र २ मा १२ जनागरि १ सय ९ जनाको उम्मेदवारी परेको सो कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ