News Category 2074/07/17
पत्रकारका दुई पूर्वसभापतिसहित तीन जनाले गराए मनोनयन दर्ता
दैनिक समाचारदाता
राजविराज, १६ कात्तिक ।
मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पत्रकार महासंघ सप्तरीका दुई जना पूर्वसभापति तथा एक जना महासंघका सदस्यले मनोनय दर्ता गराएका छन् ।
प्रतिनिधिसभा क्षेत्र नं. १ को १ बाट पत्रकार महासंघका निवर्तमान सभापति प्रकाश खतिवडाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने सोही क्षेत्रको प्रदेशसभा २ बाट पूर्वसभापति शम्भु झाले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
त्यस्तै क्षेत्र नं. २ को प्रदेशसभा १ बाट महासंघका सदस्य एवं फोरमका शैलेन्द्र प्रसाद साहले फोरम राजपा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ