News Category 2074/07/19
बामगठबन्धनको निर्वाचन प्रचार प्रसार समिति गठन
राजविराज÷आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निवार्चनका लागि सप्तरीको क्षेत्र नं. ३ अन्तरगत प्रदेशसभा १ मा बामगठबन्धनले शनिबार निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ ।
बामगठबन्धनका नेताहरु रामप्रित पासवान, ताराकान्त चौधरी, हिरण्य कुमार गुप्ता, दानालाल चौधरी लगायतको उपस्थितिमा सो समिति गठन गरिएको हो ।
क्षेत्र नं. ३ प्रदेशसभा १ मा बामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका महेश चौधरीको शम्भुनाथस्थित निवासमा सम्पन्न एक भेलाले १६ सदस्यीय सचिवालय र ७ सदस्यीय कार्यालय टिम समेत गठन गरेको छ ।
असर्फीलाल यादवको संयोजकत्वमा गठित सचिवालयको सहसंयोजक अनिलकुमार भगत तथा सदस्यहरुमा रामभजु यादव, महेश चौधरी, अनिलकुमार गुप्ता, गणपति साह, शुभनारायण यादव, सिंहेश्वर साह, मंजु साह, दिलिप सुनदास, मिठु माझि, बलराम यादव, अशोक यादव, जगजिवन राम, रीता चौधरी र कुमारमान श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै सोही समितिमा जिल्ला कमिटीका सबै सदस्यहरु, रुपनी र विष्णुपुर गाउँपालिकाका सबै पदाधिकारीहरु, शम्भुनाथ नगरपालिकाका सबै पदाधिकारीहरु, निर्वाचित सम्पूर्ण सदस्यहरु, बुद्धिजिवि तथा समाजसेवीहरु सदस्य रहेका छन् ।
त्यस्तै कार्यालय टिममा जितेन्द्र गुप्ता, मनभरण चौधरी, युगुतलाल चौधरी, रामेश्वर पाल, गणेश यादव, राजकुमार साह र चन्द्रनारायण चौधरी रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ