News Category 2074/07/21
मधेशी गठबन्धनलाई जिताउन अध्यक्ष यादवको अपील
दैनिक समाचारदाता
राजविराज, २० कात्तिक ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी हक अधिकारका लागि मधेसी गठबन्धनलाई बिजयी गराउनु पर्ने बताउनुभएको छ ।
राजविराजमा कार्यकर्ता सँगको भेटको क्रममा उहाँले सो कुरा बताउँदै एमाले, काँग्रेस, माओवादीले मधेसीहरुमाथि ब्यापक भेदभाव गरेको र मधेसीको अधिकार समेत पुरा हुन नदिएकोले मधेसीहरु एक जुट हुन आग्रह समेत गर्नुभयो ।
उहाँले संबिधानमा निर्माणदेखि अहिले सम्म मधेसी जनतामाथि तीन ठुला दलले भेदभावको र त्यसको बिरोध गर्दा मधेसी जनता सहिद हुनु परेकोले सहिदको बलिदानीलाई बिर्सन नहुने बताउनुभयो ।
अध्यक्ष यादवले मधेसी एकता नभएसमम गैर मधेसीले फाइदा लिईरहेको उल्लेख गर्दै सबै मेधशीलाई एकजुट हुन आग्रह गर्नुभयो ।
उहाँले २ नं. प्रदेशमा मधेसी गठबनधनको सरकार बनाउनका लागि मधेसीलाई भोट दिन अपिल समेत गर्नुभयो ।
मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यका लागि अध्यक्ष यादवले सप्तरी क्षेत्र नं. २ बाट उम्मेदवारी दिनुुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ