News Category 2074/07/28
राजविराजलाई सफा, सुन्दर शहर बनाउन सरसफाई अभियान
दैनिक समाचारदाता
राजविराज, २७ कात्तिक ।
राजबिराज नगरपालिका, सप्तरी युथ र वातावरण बिभागद्वारा सरसफाई कार्यक्रम अन्तर्गत वडा नम्वर ४ को मिनी मार्केट, जमा मस्जिद सडकको दक्षिण दायाँ वाँया सडक हुदै नेता चौक सम्मको नाला तथा सडकमा सरसफाई गरिएको छ ।
राजबिराज नगरपालीका प्रमुख शम्भु प्रसाद यादब, उपप्रमुख साधना झा, प्रशासकीय अधिकृत उमेश यादब र वडा अध्यक्ष मो अख्तरले आफै कोतालो, कुचौ लिएर बिहानै नालाको फोहोर निकाल्न उनीहरुले सरसफाई गर्न सुरु गरेका छन् ।
सोमवार राजबिराज नगरपालिका साबिक ३ र हाल वडा ४ मा उनीहरुले एक बिहाने नालामा जमेको फोहार निकाल्न उनीहरु सक्रिय भएका हुन् ।
यस वडाका मिनी मार्केटको पुर्व, उतर र दक्षिण सडकको अधिकांश नाला सरसफाई नभएको कारण नालाको पानी वाटोमै बग्ने गरेकोले सर्वसधारणलाई आगतजागत गर्न कठिनाई हुने गरेको स्थानियहरुको गुनासो गर्दे आएका थिए ।
सो सरसफाईमा अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सप्तरी युथ नेपाल, राजबिराज नगरपालीकाका कर्मचारीहरु, वडा अध्यक्षहरु वडा सचिवहरु, सामाजिक परिचालकहरु तथा वडावासीहरुले सघाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ