News Category 2074/08/01
प्रचार प्रसार सामाग्रि हटाइयो
दैनिक समाचारदाता
राजविराज, ३० कात्तिक ।
मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सप्तरीमा व्यापक रुपमा आचार संहितको उलंघन भएपछि बिहीबार जिल्ला निर्वाचन अधिकृतको कार्यालय र स्थानिय प्रशासनले अग्रसरता देखाएको छ ।
निर्वाचनका लागि जिल्लाका विभिन्न राजनैतिक दलहरुले राजविराजस्थित विभिन्न सार्वजनिक स्थानमा पोस्टर, पम्प्लेट, ब्यानर, तुल, झण्डा झुण्ड्याएपछि निर्वाचन अधिकृतको कार्यालय र स्थानिय प्रशासनले सो सामाग्रिहरु बिहीबारदेखी हटाउन सुरु गरेको हो ।
राजविराजको गजेन्द्र चौक वरिपरी लगाइएको प्रचार प्रसार सामाग्रिहरु तथा उम्मेदवारको तस्बिरसहित झुण्ड्याइएको तुल, ब्यानर, पोस्टर हटाइएको हो ।
मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुंगाना, सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय, प्रहरी प्रमुख मुकेश सिंह, सशस्त्र प्रहरीका उपरिक्षक रामाधार यादव लगायतको उपस्थितिमा उक्त सामाग्रिहरु हटाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ