News Category 2074/08/20
निर्वाचन विरोधी क्रियाकलाप गर्ने ११ जना पक्राउ
दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
निर्वाचनका लागि सप्तरीमा सुरक्षा व्यवस्था कडा पारेपछि प्रहरीले तीन भारतीय नागरिकसहित ११ जनालाई पक्राउ गरेको छ ।
सप्तरीका प्रहरी प्रमुख मुकेश कुमार सिंहले दिएको जानकारी अनुसार निर्वाचन बिरोधी गतिविधी गर्न सक्ने शंकाको आधारमा तीन जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।
प्रहरी प्रमुख सिंहले जिल्लाको विभिन्न स्थानबाट ८ जना नेपाली नागरिकलाई निर्वाचन बिरोधी क्रियाकलाप गरेको आरोपमा पक्राउ गरेको जानकारी दिएका छन् ।
उनले पक्राउ परेका व्यक्तिहरुसँगै एक थान हतियार र एक थान बम समेत बरामद गरेको जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ