News Category 2074/08/26
हारले विचल्लि भएको छैन् ः लेखी
दैनिक समाचारदाता
राजविराज, २५ मंसिर ।
सप्तरी प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेश सभा १ का निकटतम प्रतिद्वन्दी राजपाका महासचिव राजकुमार लेखीले निर्वाचनमा व्यहोरेको हारले आफू अलिकति पनि विचल्लि नभएको बताएका छन् ।
सोमबार लेखीले राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि हार जित स्वाभविक भएको भन्दै आफू जनता माँझ झन क्रियाशिल भई रहिरहने बताए ।
उनले आफ्नो ४० सालको राजनीति अनुभवमा पहिलो पटक निर्वाचनमा भाग लिएको र पराजित भए पनि जनता माँझ रहिरहने बताए ।
उनले अधिकांश नेताहरु राजनीतिलाई पेशा मानेर चुनावमा पराजित भए घाटा लाग्यो भन्दै राजनीति छोडेर अर्को पेशामा जाने गरेको बताउँदै तर आफू राजनीतिमै रहेर जनता सेवा गरिरहेन प्रतिबद्धता व्यक्त गरे ।
निर्वाचनमा उम्मेदवारसेमत किनबेच र आर्थिक चहलखेल अत्यधिक भएकोले आफुले हार व्यहोर्नु परेको बताए । निर्वाचनमा हार भए पछि विभिन्न ठाउँबाट मधेशी गठबन्धनले बेइमानी गरेको कुरालाई नकार्दै लेखीले मधेशी गठबन्धनले सोचे भन्दा बढी सहयोग गरेकोप्रति आभार व्यक्त गरे ।
उनले निर्वाचनमा मतदान गर्ने र सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ