News Category 2074/08/26
विभिन्न स्थानमा भएको आगलागिमा १४ लाख बराबरको क्षति
दैनिक समाचारदाता
राजविराज, २५ मंसिर ।
सप्तरीको छुट्टाछुट्टै स्थानमा सोमबार आगलागि हुदा करिब बीस लाख मुल्य बराबरको क्षति भएको छ ।
जिल्लाको रुपनी गाउँपालिका ५ स्थित बसबिट्टीमा आगलागि हुदा १४ लाख मुल्यबराबरको क्षति भएको बताइएको छ ।
स्थानिय लक्ष्मण यादबको घर छेउमा फालेको खरानीको झिल्कोबाट अंचानक सल्केको आगोले निजको दुई वटा घर र लत्ताकपडा, भाँडावर्तन, नगद २ लाख, सुन, चाँदी तथा गरगहना गरी करीव १४ लाख मुल्य बरावरको क्षति भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।
यस्तै सप्तरीको महदेवा गाउँपालिकामा आगलागी हुदा स्थानिय दिनेश यादव र रघु यादवको एक एक वटा घर जलेको छ । सो आगलागीबाट नगद जिन्सी र धनमाल गरि ३ लाख मुल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।
त्यस्तै सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ कोचाबखारीमा आगलागी हुदा कपिलदेब राम र ईनरदेब रामको घर जलेको छ । सो आगलागीमा परि उनीहरुको घरमा रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन गरी करीब ३ लाख मुल्य बरावरको क्षति भएको पीडितले बताएका छन् ।
आगोलाई स्थानियबासी प्रहरी र राजविराजबाट गएको बरुण यन्त्रले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ