News Category 2074/09/12
राहतमा अनियमितता भएको भन्दै वडा कार्यालयमा तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
बाढिपीडितको नाममा आएको राहत सामग्री वितरणमा अनियमिता तथा भ्रष्टाचारी भएको भन्दै सप्तरीको महदेवा गाउँपालीका वडा नं. १ को कार्यालयमा स्थानीयले तालावन्दी गरेका छन् ।
स्थानीय बहादुर सदाको नेतुत्वमा सयौ बाढिपीडित वडा कार्यालय पकरीमा मंगलबार पुगेर तालावन्दी गरेको हो । वडा नं. १ का स्थानीय बहादुर सदाले राहतको नाममा आएको चामल, त्रिपाल, कम्वल, म्याट लगायतको सामग्री वडा कार्यालयमा नराखि वडा अध्यक्ष जयकिशोर दासको निजी घरमा राखेको आरोप लगाए ।
महदेवा गाउँपालीकाका कार्यकारी अधिकृत केशव झाले ८५ बोरा चामल पठाएको बताए भने वडा सचिव शिव कुमार मण्डलले ३८ बोरा मात्र आएको दाबी गरे ।
वडा अध्यक्ष दासले बाढिपीडितको नाममा केहीलाई पैसा लिएर केही आफन्तजन, राजनीतिक दलका व्यक्तिलाई बाढीपीडितको नामावलीमा नाम समावेश गरीएको सदाले संचारकर्मी समक्ष सो आरोप लगाएका हुन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ