News Category 2074/09/14
जिप, भ्यान तथा मिनि माइक्रो यातायात व्यवसायी संघको अध्यक्षमा पुनः लाली
दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
सगरमाथा जिप, भ्यान तथा मिनि माइक्रो यातायात व्यवसायी संघ सप्तरीको बिहीबार सम्पन्न दोश्रो साधारण सभाले पुनः शम्भुप्रसाद यादव (लाली) को नेतृत्वमा निर्विरोध ११ सदस्यीय पाँच वर्षीय कार्यसमिति चयन गरिएको छ । यादवको यो दोश्रो कार्यकाल हो ।
यादवको अध्यक्षतामा गठित समितिका वरिष्ठ उपाध्यक्षमा हरेराम यादव, उपाध्यक्षमा रामनारायण साह, सचिवमा दिवस श्रेष्ठ, सहसचिवमा नेत्रविक्रम साह र कोषाध्यक्षमा श्रीप्रसाद यादवलाई चयन गरिएको छ ।
त्यस्तै सदस्यहरुमा प्रविण कुमार झा, रघुनाथ दास, दिनेशकुमार यादव र खुवलाल यादवलाई चयन गरिएको निर्वाचन समितिका अधिकृत सतिश कुमार दत्तले जानकारी दिएका छन् ।
नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई बिहीबारै पद तथा गोपिनियतको सपथ गराइएको निर्वाचन अधिकृत दत्तले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ