News Category 2074/10/02
माघे संक्रान्तिको अवसरमा बेल्हीमा कुस्ति प्रतियोगिता सुरु
दैनिक समाचारदाता
राजविराज, १ माघ ।
माघे संक्रान्तिको अवसरमा सप्तरीको बलान बिहुल गाउँपालिकामा सोमबारदेखी कुस्ति खेल सुरु भएको छ ।
बलान विहुल गाउँपालिका वडा नं. ४ बेल्हीको आयोजिनामा आयोजित कुस्ति खेलको सोमबार गाउँपालिका अध्यक्ष दयानन्द गोइत, प्रदेशसभा सदस्य अभिषेक यादव, संघीय समाजवादी फोरम नेपालका सप्तरी इन्चार्ज अनिरुद्ध प्रसाद सिंह र फोरमका जिल्ला अध्यक्ष दिनेश कुमार यादवले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
मंगलबारसम्म संचालन हुने भारत र नेपालका पहलवानहरु सम्मिलित उक्त दंगल (कुस्ति) खेलमा पुरुष र महिला खेलाडी गरि २२ जना पहलवानहरुको सहभागिता रहेको छ ।
उक्त खेलमा २२ पहलवान मध्ये १७ पुरुष र ५ महिला पहलवानहरुको सहभागिता रहेको छ । जसमध्ये ५ जना नेपाली पुरुष, १३ जना भारतीय पुरुष र ५ जना भारतीय महिला पहलवानहरुले सहभागिता जनाएको सो गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ