News Category 2074/10/14
लौनियाका बाढी पीडितलाई खाद्यान्न र कम्बल वितरण
राजविराज÷सवल नेपालले सप्तरीको लौनियाका बाढी पीडितलाई शनिबार खाद्यन्न समाग्रीसहित बिभिन्न जाडोबाट जोगिन कम्बल बितरण गरेको छ ।
साविकको लोनियाँ गाविस हाल तिलाठी कोइलाडी गाउँपालिका वडा नं. २ का बाढी प्रभावित चार सय घरधुरीलाई सो राहत सामाग्री बितरण गरिएको सवल नेपालका परमेश्वर झाले बताए ।
युएनडीपिको सहयोगमा सवल नेपाललले त्यहाँका बाढी पीडितहरुलाई जाडोबाट जोगिनका लागि एक थानका दरले कम्बल, बच्चालाई लगाउने सुतिको कपडा, बालटिन, मग, सुधारिएको चुल्लो, हाइजिङ्ग किट लगायतका समामग्री बितरण गरिएको हो ।
बितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेय, सशस्त्र प्रहरी वल सप्तरीका प्रमुख रामाधार यादव, तिलाठी कोईलाडी गाँउपालिकाका अध्यक्ष सतिश सिंह, उपमेयर सुचिता कुमारी यादब, सबल नेपालका अध्यक्ष जुना गिरी सहितको उपस्थिती रहेको थियो ।
यसैबिच जिल्लाको बिभिन्न बाढी प्रभावित क्षेत्र ६ हजार घरपरिवारलाई राहत सामाग्री बितरण गर्ने योजना रहेको सवल नेपालले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ