News Category 2070/08/28
न्याय माग्दै लिलादेवी सदरमुकाममा
दैनिक संवाददाता
राजविराज, २७ मंसिर ।
आफुलाई कुटपिट गरी पतिले अर्काेपछि न्याय माग्न सप्तरीको काचन गाविसकी लिला यादव सदरमुकाम राजविराज आईपुगेकी छिन् ।
घरायसी बिवादमा आफुलाई शारिरीक र मानसिक यातना दिई आफ्ना पति सप्तरीको काचन गाविस– ९ निवासी हरिनारायण यादवले अर्काेसँग बिवाह गरेपछि आफु बिजोगमा परेको लिलादेवीको दुखेसो छ ।
न्याय माग्न राजविराज आईपुगेकी लिलाले सञ्चारकर्मीसमक्ष आफ्ना बेदना पोख्दै आफुलाई कुटपिट गरि घरबाट निकाला गर्दै पलिे अर्काे बिवाह गरेपछि आफु माईतीमै बस्दै आएको लिलाको दुखेसो छ ।
यही मंसीर २२ गते आफ्ना पतिले सप्तरीको रामनगर गाविस–७ निवासी उत्तिमलाल यादवको नाम थाहा नभएको २१ बर्षीय छोरीसँग अर्काे बिवाह गरि उतै बसेपछि माईतीमै शरण लिनुपरेको उहाँको दुखेसो छ ।
गत २०६५ साल फाल्गुन २४ आफु र हरिनारायण बिच समाजिक परम्परा अनुसार बिवाह भएपनि बिवाह दत्र्ता र नागरिकता समेत नबनाई अर्काे विवाह गरेकोले आफु बिजोगमा परेको लिलाले बताईन् ।
आफुले बिवाह दत्र्ता बनाईदिन आग्रह गर्दा माईती पक्षका सबैले किन बिवाह दत्र्ता चाहियो भन्दै उल्टै हप्काउने, डराउने गरेको भन्दै लिलाले आफ्ना पतिलाई अर्काे बिवाह गराउन आफ्ना ससुरा झमेली यादव, जेठाजुहरु सकल यादव, सुर्यनारायण यादव लगायतले भुमिका निर्वाह गरेको लिलाको आरोप छ ।
न्यायका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दत्र्ता गराउन लागेकोले आफुलाई न्याय दिलाउनका लागि पहल गरिदिन सञ्चारकर्मी, अधिकारकर्मी लगायतसँग लिला आग्रह गरिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ