News Category 2074/10/22
होटलमा बैठक बसेको भन्दै तिलाठी कोइलाडी गापामा तालाबन्दी, समारोहका लागि तयार गरिएको टेन्टमा तोडफोड र आगजनी
दैनिक समचारदाता
राजविराज, २१ माघ ।
तिलाठी कोइलाडी गाउँपालिकाको सोमबार हुने पहिलो ग्राम सभा निर्णय सार्वजनिकीकरण समारोहको पूर्वसन्ध्यामा कार्यक्रमका लागि बनाइएको टेन्टमा तोडफोड र आगजनी गर्दै कार्यालयमा तालाबन्दी ग िरएको छ ।
सो गाउँपालिकाको तयारीका लागि आइतबार साँझ राजविराज नगरपालिका वडा नं. २ स्थित तेतरी गाछीमा रहेको आशिया पार्टी प्यालेसमा बैठक बसेको भन्दै स्थानियहरुले गाउँपालिका कार्यालयमा आइतबारै साँझ तालाबन्दी गर्नुका साथै समारोहका लागि तयारी पारिएको टेन्टमा तोडफोड र आगजनी गरेका हुन् ।
स्थानीयहरुले गाउँपालिकाको निर्णय सम्बन्धी कुनै पनि बैठक गाउँपालिकाको कार्यालयमै गर्नुपर्ने भन्दै सो तालाबन्दी, टेन्टमा तोडफोड र आगजनी गरेको बताएका छन् ।
स्थानियका अनुसार यसअघि नै गाउँपालिकाकाकी उपाध्यक्ष सुचिता कुमारी यादवले गाउँपालिकको निर्णय र बैठक बहिष्कार गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ