News Category 2074/11/04
प्रदेश २ मा तीन सदस्यीय मन्त्रीमण्डल गठन
दैनिक समाचारदाता
जनकपुर, ३ फागुन ।
प्रदेश नं. २ को मुख्यमन्त्रीमा नियुक्त भएका मो. लालबाबु राउतले बिहीबार सपथ लिएका छन् । उनले आफुनै मातृभाष भोजपुरीमा सपथ लिएका छन् ।
प्रदेश प्रमुखको कार्यालय रहेको जनकपुर चुरोट कारखानाको मैदानमा भएको सपथग्रहण समारोहमा मुख्यमन्त्री राउतलाई प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले सपथ खुवाए ।
प्रमुख कायस्थले नेपाली भाषामा सपथग्रहण गराउँदा मुख्यमन्त्री राउत आफ्नो मातृभाषा भोजपुरी सपथ ग्रहण गरेका थिए ।
यसैबीच मुख्यमन्त्रीसंगै विहीवार नै प्रदेश नं २ मा दुई सदस्यीय मन्त्री मण्डल गठन समेत गरिएको छ ।
प्रदेश २ मा मुख्यमन्त्री सहित अर्थ तथा वाणिज्य र भौतिक तथा पुर्वाधारमन्त्रीमा नियुक्त गरिएको छ ।
अर्थमन्त्रीमा राजपाबाट जितेन्द्र सोनल र भौतिकमन्त्रीमा फोरमबाट विजय यादव मन्त्रीपदमा नियुक्त हुँदै मुख्यमन्त्रीको साथै सपथ समेत लिएका छन् ।
यता अर्थमन्त्री जितेन्द्र सोनलले हिन्दी भाषामा सपथ लिए भने भौतिकमन्त्री विजय यादवले मैथिलीमा सथप लिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ