News Category 2074/11/16
तमरा अभियानको जिल्ला संगठन निर्माण समिति गठन
दैनिक समाचारदाता
राजविराज, १५ फागुन ।
तराई मधेश राष्ट्रिय अभियानका नेता आर. डी. आजादको अध्यक्षतामा वसेको बैठकले मंगलवार जिल्ला संगठन निर्माण समिति गठन गरेको छ ।
देव नन्दन साहको संयोजकत्वमा उक्त समिति गठन गरिएको हो । गठित समितिको सहसंयोजकमा दिगम्बर यादव र कार्यालय सचिवमा दिनेश कुमार साह रहेका छन् ।
तमरा अभियानले मधेश मुक्तिको लागि २२ बुँदे, ८ बुँदे एक मधेश एक प्रदेश, समानुपातिक, समावेशी, राज्य आतंक जस्ता मुद्दाहरुको माँग जस्ताको त्यस्तै रहेकोले आन्दोलनको माध्यमबाट पुरा गर्न जिल्ला संगठन निर्माण समिति गठन भएको विषयमा उपस्थिति वक्ताहरुले धारणा व्यक्त गरेका थिए ।
सम्पन्न बैठकमा सप्तरी र सिरहा मधेशी नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ