News Category 2074/11/22
तिलाठी कोइलाडी गापाका अध्यक्ष बिरुद्ध उपाध्यक्षद्वारा अदालतमा निवेदन
दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाकी उपाध्यक्ष सुचिता कुमारी यादवले आफ्नो क्षेत्राधिकार भित्रको काम समेतबाट बञ्चित गराएको भन्दै सोमबार उच्च अदालत जनकपुर राजविराज इजलासमा उत्प्रेषण, परमादेश, निषेधाज्ञाका लागि निवेदन दर्ता गराएकी छिन् ।
उपाध्यक्ष यादवले तिलाठी कोइलाडी गाउँपालिका, गाउँ सभा, गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह र प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार झालाई विपक्षि बनाई अदालतमा उक्त निवेदन दर्ता गराएकी हुन् ।
एकीकृत योजना तर्जु बैठकको अध्यक्षता उपाध्यक्षले गर्ने व्यवस्था हुँदा हुँदै आफूलाई सोबाट बञ्चित गराएको, २०७४ माघ १ गते सम्पन्न गाउँपालिकाको बैठकबाट गाउँ सभा गाउँपालिकाको केन्द्रमै गर्ने निर्णय भएको हुँदा गाउँ सभा हुने विषयमा आफूलाई सूचना समेत नदिई गोप्य तरीकाबाट राजविराज २ स्थित आशिया पार्टी प्यालेशमा सम्पन्न गरेको उपाध्यक्ष यादवले दर्ता गराइएको निवेदनमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ