News Category 2074/11/24
सरकारमा सामेल हुनु मधेशी सपूतको रगतको अपमान हो ः खुशीलाल मण्डल
दैनिक समाचारदाता
राजविराज, २३ फागुन ।
वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले आफूलाई कथित मधेशवादी भनाउँदा दल घोर मधेश बिरोधी दलको झूठो आश्वासनको भरमा सरकारमा सामेल हुनु मधेशी सपूतको रगतको अपमान हो भनेका छन् ।
वरिष्ठ राजनीतिज्ञ मण्डलले बुधबार एक विज्ञप्ति जारि गर्दै मधेशी शहीदलाई सत्ताको सिढी बनाएर शहीदहरुको सपना साकार पार्न त्यस्ता तत्वको पहिचान गरि मधेशको अपुरो माँग पुरा गराउनु पर्ने समयमा सरकारमा सहभागि हुनु सहीदको अपमान भएको उल्लेख गरेका छन् ।
जारि विज्ञप्तिमा वर्तमान सत्ताधारी मुख्य दलको अंहम र मधेश विरोधी नीतिको विरोधमा मलेठमा शहीद भएको पाँचै शहीदको पहिलो वार्षिकी हुन नपाउँदै मधेशवादी दलबाट राष्ट्रिय पार्टी बनाउने सपना देख्ने दलले मधेशी सपुतको लाशलाई सिढी बनाई सत्ता प्राप्तीको सिढी उक्ली सकेको आरोप समेत लगाएका छन् ।
साथै विज्ञप्तिमा २०७३ साल फागुन २३ गते सप्तरीको मलेठमा प्रहरीको गोलीबाट सहादत प्राप्त पाचै जना शहीदप्रति श्रद्धासुमन अर्पित गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ