News Category 2074/11/27
सात लाख बढीको विभिन्न मदिरा बरामद
राजविराज÷सप्तरी प्रहरीले जिल्लाको डानेश्वरी नगरपालिका ४ स्थित नेपाल भारतको दश गजा सिमानाबाट भारततर्फ लैजादै गरेको मदिरा बरामद गरेको छ ।
प्रहरीले सुरुङगा नगरपालिका १ बस्ने तेज नारायण सदाले चलाइरहेको स.१.च.८७१ नम्बरको बोलेरो पिकअपबाट १ सय २८ कार्टुन विभिन्न ब्राण्डको मदिरा बरामद गरेको जनाएको छ ।
प्रहरीले गोल्डेन ओके १२ कार्टुन, कस्तुरी ७४ कार्टुन, टाईगर बियर १ कार्टुन, मामाश्री ५० कार्टुन, इम्पोरर १ कार्टुन र स.१ च ८७१ नं.को बोलेरो पिकअपसहित ७ लाख ९१ हजार ९ सय बराबरको मदिरा, गाडी र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजबिराज भन्सार कार्यालय तिलाठीमा बुझाएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ