News Category 2074/12/04
पुरस्कारको रकम भन्दै ठगी गर्ने पक्राउ
राजविराज÷पाँचथर जिल्लाको फिदिम बजार बस्ने अनुसा अधिकारीलाई पुरस्कार वापत २५ लाख जितेको भन्दै रकम ठगी गर्ने एक जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राजबिराज १२ का महेश कुमार मण्डल रहेको प्रहरीले जनाएको छ । सप्तरीका प्रहरी प्रमुख मुकेश कुमार सिंहले पुरस्कारको रकम वापत तत्काल ३० हजार रकम बुझाउन भनेपछि अनुसाले सो रकम फिदिमस्थित मनि ट्रान्सफरबाट राजविराजस्थित मनि ट्रान्सफरमा पठाएको बताए ।
यसअघि उक्त रकम अनुसाले रोमन प्रजापतीको नाममा काठमाण्डौ पठाएकोमा सो रकम निकाल्न नमिलेको हुदा पुनः राजबिराजमा पठाइएको उपरिक्षक सिंहले जानकारी दिए ।
यता अनुसा आफू ठगिमा परेको भन्दै जिल्ला प्रहरी कार्यालय पाँचथरमा निवेदन दिएपछि सप्तरी प्रहरीले मण्डललाई पक्राउ गरि अनुसन्धान पश्चात् उक्त रकम ठगि गरेको मण्डललाई उद्धृत गर्दै प्रहरी उपरिक्षक सिंहले बताए ।
पक्राउ परेका मण्डलका साथबाट नगद ७० हजार र एक थान मोवाइल फेला परेको प्रहरीले जनाएको छ । यता मण्डललाई आवश्यक कारवाहीको लागी निजको साथबाट फेला परेको नगद सहित जिल्ला प्रहरी कार्यालय पाँचथर पठाइएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ