News Category 2074/12/14
प्रदेश सरकारको एक सय दिने कार्ययोजना सार्वजनिक
दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
प्रदेश २ सरकारले एक सय दिने कार्ययोजना सार्वजनिक गर्दै आठै जिल्लाको विभिन्न क्षेत्रको स्तरउन्नती तथा सुधारका साथै धार्मिक पर्यटकीय क्षेत्रलाई विकासको प्राथमिकतामा राखेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले मंगलबार जनकपुरमा सो कार्ययोजना सार्वजनिक गर्दै मुलुककै प्रसिद्व शक्तिपीठ छिन्नमस्ता र ठेलिया दहलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ विकासको प्राथमिकतामा राखेको छ ।
यता प्रदेश सरकारले ‘मुख्य मन्त्री वेटी पढाउ वेटी वचाउ’ योजना ल्याएको छ । नयाँ जन्मिने छोरीहरुको हकमा प्रदेश सरकारले विमा कम्पनीसंगको साझेदारीमा छोरीहरुको शिक्षा नीति बिमाको नीति ल्याउने जनाएको छ ।
यस्तै शहिद प्रतिष्ठानको स्थापना गरी शहिद परिवारको लागि एक परिवार एक रोजगार कार्यक्रम ल्याइने, महिला हिंसा, दाइजो उन्मुलन, वालविवाह, बोक्सी प्रथा, छुवाछुत निर्मुल गर्न ल्याइने कानुनमा कडा प्रावधान राखिने जनाउँदै सय दिने कार्ययोजनामा महिला सुरक्षित, समाज सुरक्षित भन्ने मूल नाराको आधारमा महिलाको हक अधिकारको संरक्षण सम्बद्र्धन गर्न कानूनमा विशेष व्यवस्था गरिने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ