News Category 2074/12/22
हालै संचालनमा आएको प्रसुति गृहमा पहिलो बच्चाको जन्म
दैनिक समाचारदाता
राजविराज, २१ चैत ।
हालै संचालनमा आएको सप्तरीको सुरुङ्गा नगरपालिका १ पिप्रा–पश्चिमस्थित स्वास्थ्य चौकी प्रसुति गृहमा मंगलबार पहिलो बच्चाको सकुशल जन्म भएको छ ।
सुरुङ्गा १ भेडिया निवासी रोशन चौधरी र चन्द्रिका चौधरीको दोश्रो सन्तानको रुपमा चैत्र २० गते विहान ७ः२५ बजे सकुशल छोरीको जन्म भएको प्रसुति गृहकी अनमी सिता श्रेष्ठले जानकारी दिइन् ।
अनमी श्रेष्ठले बच्चा जन्मिने बेलामा कुनै अप्ठ्यारो अवस्था नआएको र बच्चा पनि स्वस्थ रहेको तथा बच्चाको तौल ३ केजी ३ सय ग्राम रहको बताइन् ।
सबल नेपालद्वारा सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित स्पोन्सरशिप परियोजना अन्तर्गत फाल्गुन २४ गते प्रसुति गृहको उद्घाटन गरिएको थियो ।
उद्घाटन कार्यक्रममा सुरुङ्गा १ का वडाध्यक्ष मुक्तीकुमार कार्कीले प्रसुति गृहमा जन्मिने पहिलो पचास जना बच्चाको लागि सरकारले दिदै आएको प्रोत्साहन रकममा १ हजार रुपैयाँ थप पुरस्कार र बेबी सेट लुगा उपलब्ध गराउने घोषणा समेत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ