News Category 2074/12/24
बसको ठक्करबाट दुईको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २३ चैत ।
पूर्व पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको सुरुङगा नगरपालिका ४ कदमाह सडक खण्डमा बसको ठक्क्रबाट शुक्रबार दुई जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पुर्व तर्फ जादै गरेको ना.५ख ६०२ नम्बरको बसको टायर पञ्चर भई अनियन्त्रित भई बिपरित दिसाबाट आउदै गरेको स.७ प ७१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक सप्तरीको कन्चनरुप नगरपालिका ८ बस्ने ४० बर्षीय शम्भु स्वर्णकार र सोही मोटरसाइकल पछाडी सवार लाहान नगरपालिका १ बस्ने ३४ बर्षीय संदिप साहको मृत्यु भएको प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिएका छन् ।
ठक्करबाट गम्भीर घाइते भएका स्वर्णकार र साहको लहानस्थित सप्तऋषी अस्पतालमा उपचारको लागि भर्ना गरे पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरिक्षक सिहले बताए ।
यता ठक्र दिने बस र चालकलाई प्रहरीले नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ