News Category 2075/01/01
दुबै देशका जनतालाई आवतजावतमा सेवा पु¥याएको भन्दै आर्थिक सहयोग
दैनिक समाचारदाता
राजविराज, ३० चैत ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले नेपाल भारत सीमा जोड्ने बासको पुल निर्माणमा दशकौंदेखी योगदान पु¥याएको भन्दै एक परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
बिगत दुई तीन दशकदेखी बाँसको पुल निर्माण गरेर दुबै देशका जनतालाई आवतजावतमा सहयोग पुगेको भन्दै सोही गाउँपालिका १ बेल्हीका रामचन्द्र रायलाई नगद ५१ हजार प्रदान गरिएको छ ।
गाउँपालिका अध्यक्ष सतिश सिंहले एक कार्यक्रमबीच सो रकमको चेक रायलाई हस्तान्तरण गरेका हुन् । राय परिवारको पुल निर्माणमा ठूलो योगदान रहेको भन्दै कदर स्वरुप उक्त रकम प्रदान गरिएको अध्यक्ष सिंहले बताए । सो अवसरमा गाउँपालिकाका उपाध्यक्ष सुचिता यादव समेतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ