News Category 2070/09/04
विपन्न परिवारहरुलाई कम्बलसहित विभिन्न सामाग्री वित्तरण
दैनिक संवाददाता
राजविराज, ३ पुस ।
नेपाल प्रहरी परिवार महिला संघ र न्यानो संसारको संयुक्त प्रयासमाा सप्तरीको १० गाविसमा ५ सय १५ थान कम्बल बितरण गरिएको छ ।
सप्तरीमा सितलहरबाट प्रभावित हुनसक्ने विपन्न परिवारलाई मंगलबार कम्बल लगाएत अन्य समाग्री वितरण गएिको हो ।
हरेक वर्ष जिल्लामा चिसोका कारण अति विपन्न परिवार प्रभावित बन्ने गरेकाले यस वर्ष त्यसो नहोस् भन्ने उद्देश्यले नेपाल प्रहरी परिवार महिला संघ र न्यानो संसारले उक्त कार्य गरेका हुन् ।
सप्तरीको कोचाबखारीमा कम्बल १० थान, टोपी १५ थान, सखडा डुम टोलमा कम्बल २५ थान, टोपी २० थान, तौलिया १० थान र रेडिमेड कपडा १५ थान, मुसहर टोल सखडामा कम्बल ४० थान, रम्पुरामा कम्बल ५५ थान, मोहनपुरमा कम्बल १५, मुसहरबस्ती गोविन्दपुरमा कम्बल ५० र तौलिया १० थान, मुसहर बस्ती वडा नं. ४ र ५ सखडामा कम्बल ६० थान र तौलिया १० थान, १० गजा क्षेत्र गोविन्दपुरमा कम्बल २५ थान, को. वर्साइनमा कम्बल १९० थान र सिरक ५ थान तथा कजारीमा कम्बल ३५ थान बितरण गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ