News Category 2070/09/05
स्थानीय निकायको निर्वाचनका लागि ऐन तथा नियम संशोधनको खाका तयार
दैनिक संवाददाता
काठमाडौँ, ४ पुस ।
स्थानीय निकायको निर्वाचनका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आवश्यक ऐन तथा नियम संशोधनको खाका तयार गरेको छ ।
“निर्वाचका लागि आवश्यक पर्ने ऐननियम संशोधनको खाका मन्त्रालयले तयार गरी यसपछिका अरू प्रक्रियामा अगाडि बढाएको छ, छिटोभन्दा छिटो निर्वाचन होस् भन्ने मन्त्रालयको चाहना रहेको छ”–प्रवक्ता दिनेश थपलियाले जानकारी दिनुभयो ।
प्रमुख दलहरूले संविधानसभाको निर्वाचन सम्पन्न भएको एक वर्षभित्रमा स्थानीय निकायको निर्वाचन गर्ने बताउँदै आएका छन् । संविधानसभाको निर्वाचन सम्पन्न भइसकेको छ । स्थानीय निकायको निर्वाचन गराउन निर्वाचन आयोग तयार रहेको समेत आयोगले जनाइसकेको छ । स्थानीय निकायको निर्वाचन नभएको १५ वर्ष बितिसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ