News Category 2075/01/17
बजाजको “नयाँ अवतार” बजारमा
दैनिक समाचारदाता
काठमाडौं, १६ वैशाख ।
नेपालको सर्वाधिक बिक्री हुने मोटरसाइकल ब्राण्ड बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले बजाज डिस्कभर ज्ञद्दछअअ को नयाँ अवतार नेपाली बजारमा ल्याएको छ ।
हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. नक्साल काठमाडौंले आइतबार एक विज्ञिप्त जारि गर्दै बजारमा उपलब्ध अन्य बाइकहरुभन्दा हरेक प्रकारले नयाँ अवतार पृथक रहेको दाबी गरेको छ ।
पृथक बाइकको बैशाख १५ गते प्रदेश नं. २ को राजधानी जनकपुरस्थित जानकी मन्दिरको प्राङ्गणमा लन्च गरेको जनाएको छ । सोही अवसरमा कम्पनीले जानकी मन्दिरको संरचनात्मक विकासका लागि २ लाख ५१ हजार नगद सहयोग समेत गरेको छ ।
सो अवसरमा बजाजका कार्यकारी निर्देशक शेखर गोल्छाले नयाँ डिस्कभर ज्ञद्दछअअको लन्चका साथै चालकहरुले डिस्कभरको नयाँ अवतारको अनुभव गर्ने भन्दै नयाँ डिस्कभर ज्ञद्दछअअ मा अहिलेसम्म नभएको नयाँ ीभ्म् म्च्ी हेडल्याम्प र डिजिटल कन्सोल रहेको जानकारी दिए । उनले यस प्रविधिले बाइकलाई पृथक लुक र चालकलाई सहुलियत प्रदान गर्ने भन्दै यसमा नयाँ आकर्षक डिजाइन, १६% लामो क्गकउभलकष्यल, नयाँ टेक्सचर भएको सीट, नयाँ आकर्षक टेल लाईट र अझ उत्कृृष्ट म्त्क्ष् इञ्जिन पनि रहेको बताए । उनले भने, “नयाँ डिस्कभर ज्ञद्दछअअ को यो नयाँ अवतारले ग्राहकहरुको मन अवश्य जित्ने कुरामा हामी विश्वस्त छौं ।”
बजारमा आएको नयाँ डिस्कभरको अधिकतम बजार मूल्य रु. १,९२,९००÷– ९म्ष्कप० र रु. १,८३,९००÷– ९म्चगm० निर्धारण गरिएको छ भने जम्मा कालो, रातो र नीलो गरि तीनवटा रंगहरुमा उपलब्ध हुने जानकारी दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ