News Category 2070/09/05
:yflgox?n] s'6lk6 u/]sf] eGb} dlxnfåf/f ph'/L ...
दैनिक संवाददाता
राजविराज, ४ पुस ।
प्रतिरोधको भावनाबाट प्रेरित भई केटाकेटी बिचको झगडालाई निहुँ बनाएर आफ्ना छोरासहित आफुलाई स्थानिय ब्यक्तिहरुले कुटपिट गरेको भन्दै सप्तरीको नेगड गाविसकी एक दलित महिलाले न्यायका लागि प्रहरीमा उजुरी दिएकी छिन् ।
पुरानो रिसिइबी राखी प्रतिसोधको भावनाबाट प्रेरित भएर स्थानिय उपेन्द्र यादव, धर्मेन्द्र यादव, शैलेन्द्र यादव र निलम कुमारी यादवले यही पुस १ गते दिउँसो २ बजेको समयमा आफ्ना छोरा ५ बर्षीय प्रेम कुमार राम र आफुलाई निर्मम कुटपिट गरेको भन्दै नेगड गाविस–९ निवासी सियादेवी रामले प्रहरीमा उजुरी दिएकी हुन् ।
स्थानिय निलम कुमारी यादवको छोरा र आफ्ना छोरा बिच खेल खेल्ने क्रममा झगड हुदाँ आफ्ना छोरालाई निर्ममपुर्वक कुटपिट गरेपछि किन तपाईहरुले अबोध बालकलाई कुटपिट गर्दैहुनुहुन्छ भनेर सोधेपछि बिपक्षीहरुले आफुलाई पनि बाँसको भाटाले कुटपिट गरेको रामको उजुरीमा उल्लेख छ ।
पिडकहरुले अझै आफु र आफ्ना पतिलाई ज्यान मार्ने धम्की दिदै आएकाले सो गाउँबाट बिस्थापित भएर अन्यत्र बस्दै आएको भन्दै सियादेवी राम पिडकहरुलाई खोजतलाश गरी कानुन बमोजिक कार्वाही गर्न माग समेत गरेकी छिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ