News Category 2070/09/12
प्रहरीद्वारा एक ट्रक काठ नियन्त्रण
दैनिक संवाददाता
राजविराज, ११ पुस ।
प्रहरीको गस्ती टोलीले बुधबारराती सप्तरीको फत्तेपुरबाट एक ट्रक खयरको काठ नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक बिजय कुमार यादवको नेतृत्वमा खटिएको गस्ती टोलीले ना. ४ ख ६१७ नम्बरको ट्रकमा लोड गरी उदयपुर तर्फ लैजाँदै गरेको अवस्थामा काठसहित ट्रक नियन्त्रणमा लिएको जनाएको छ ।
ट्रकमा लोड गरी उदयुपुर तर्फ लैजाँदै गरेको गोप्य सुचनाको आधारमा खटिएको टोलीले काठ सहित ट्रक नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो ।
ट्रकमा करिब ५ सय ५९ थान खयरको गोलियाँ काठ रहेको जनाएको छ । पक्राउ परेको काठ र ट्रक आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ