News Category 2070/09/12
दैवी प्रकोप उद्दार समितिलाई नगद तथा रबरको बोट प्रदान
दैनिक संवाददाता
राजविराज, ११ पुस ।
कोशी पिडीत समाज सप्तरीले लुथरन विश्व फेडरेसन, नेपालको सहयोगमा जिल्ला दैवी प्रकोप उद्दार समिति सप्तरीलाई बाढी प्रकोप उद्दार सामग्री, रबरको बोट तथा आर्थिक सहयोग प्रदान गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा बिहीबार आयोजित कार्यक्रममा कोशी पिडीत समाजकी महासचिव पार्वती जोशी थारुले जिल्ला दैबी प्रकोप उद्दार समितिका संयोजक समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेललाई बाढी प्रकोपको अवस्थामा खोज तलाश तथा उद्दारका लागि ८ जना बस्न सक्ने क्षमता भएको ५ लाख ८० हजार मुल्य बराबरको रबरको बोट प्रदान गर्नुभयो ।
यस्तै महासचिव जोशीले लाइफ ज्याकेट र जिल्ला आपत्तकालिन कोषको लागि रु. एक लाख नगद समेत दैवी प्रकोप उद्दार समितिलाई प्रदान गर्नुभयो ।
सो कार्यक्रममा लुथरन विश्व फेडरेसन, नेपालका गोपाल दाहाल, यदुलाल श्रेष्ठ, जिल्लास्थित कार्यालय प्रमुखहरु, सञ्चारकर्मी, नागरिक समाज लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ