News Category 2070/09/13
गाविस प्रोफाइल नआउ“दा वेभ पेज बनेन
दैनिक संवाददाता
राजविराज, १२ पुस ।
सप्तरीका गाविस सचिवहरुको ल्यापटप खरिद प्रकरणमा पहिलो पटक ल्यापटपका लागि सम्झौता गरेका मध्ये एक कालिका कम्प्युटर एण्ड सप्लायर्स राजविराजले शुक्रबार आफ्नो धारणा राखेको छ ।
कालिका कम्प्युटर एण्ड सप्लायर्सले शुक्रवार राजविराजमा पत्रकार सम्मेलन गरी सप्तरीको १ सय १४ गाविस मध्ये ५२ वटा गाविस सचिवहरुसँग मात्र ल्यापटप, प्रिन्टर लगायतका सामग्रीका लागि सम्झौता गरेको जनाएको छ ।
पत्रकार सम्मेलनमा कालिका कम्प्युटर एण्ड सप्लार्यसका प्रोप्राइटर मनिष कुमार दासले आफुले ५२ वटा गाविस सचिवहरुसँग रु. १ लाख १० हजारदेखि रु. १ लाख ५० हजार सम्मको दरले ल्यापटप, प्रिन्टर, वेभ डिजाइन, तालिम र डोमेन रजिष्ट्रेशन उपलब्ध गराउने सम्झौता मात्र गरेको जानकारी दिनुभयो ।
उहाँले सम्झौता भएका गाविस सचिवहरु मध्ये कसैले पनि गाविस प्रोफाईल उपलब्ध नराएकोले वेभ पेजका लागि डोमेन रजिष्ट्रेशन र मुख्य पेज मात्र निर्माण गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार डोमेन रजिष्ट्रेशनको अबधि एक बर्ष मात्र रहने भएकोले प्रत्येक बर्ष नविकरण गर्नुपर्ने भएपनि एक बर्ष पुरा भइसक्दाँ हालसम्म कुनै गाविसले नविकरण गराएका छैनन् । आफुले गाविस सचिवहरुलाई पटक पटक तालिम लिनको लागि र गाविस प्रोफाइल उपलब्ध गराउन आग्रह गर्दा समेत अहिले कुनै सुनुवाई नभएको दासको भनाई छ
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ