News Category 2070/09/17
नगरक्षेत्रमा चोरीका घट्ना बढ्दो
दैनिक संवाददाता
राजविराज, १६ पुस ।
सदरमुकाम राजविराजसहित जिल्लाको बिभिन्न स्थानमा सृख्लाबद्ध चोरीका घट्नाहरु हुँदै आएपनि प्रहरीले चोरलाई पक्राउ गर्न असफल बन्दै आएको छ ।
सुरक्षालाई चुनौति दिदै जिल्लामा चोरीका घट्ना हुँदै आएपनि एउटा पनि एउटा पनि चोरलाई प्रहरीले पक्राउ गर्न सकिरहेका छैन् ।
सर्वसधारण घरमा नरहेको मौका छोपी चोरहरुको गिरोहले ताला फोडेर चोरी गर्ने सृख्लालाई तिब्रता दिएको छ । तर प्रहरीले चोरीका घट्ना नियन्त्रण भन्दा पनि सिमाक्षेत्रमा बढी ध्यान केन्द्रीत गरेको सर्वसाधारणको आरोप छ ।
सिमाक्षेत्रमा हुने चोरी पैठारीमा बढी ध्यान केन्द्रीत गरेपनि सदरमुकाम तथा ग्रामिण भेगमा हुने चोरीका घट्नालाई प्रहरीले नजर अन्दाज गर्दै आएको स्थानियहरुको आरोप छ ।
बिगत एक साताको अबधिमा मात्रै एक दर्जन भन्दा बढी चोरीका घट्ना हुँदा समेत प्रहरीले चोरीमा संलग्न रहेका एक जनालाई पनि पक्राउ गर्न नसकेकाकोबाट प्रहरीको निरिहता पुष्टी भएको स्थानियको गुनासो छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ