News Category 2070/09/17
आ“प प्रबद्र्धन सम्बन्धि अगुवा कृषकहरुलाई तालिम
दैनिक संवाददाता
राजविराज, १७ पुस ।
जिल्ला कृषि विकास कार्यालय सप्तरीको आयोजनामा बुधबारदेखि जिल्लाका आँप उत्पादक अगुवा किसानहरुको लागि तीन दिने आँप प्रबद्र्धन सम्बन्धि तालिम शुरु भएकोे छ ।
जिल्ला कृषि विकास कार्यालयको तालिम हलमा शुरु भएको तालिममा बिभिन्न गाविसका २५ जना आँप उत्पादक कृषकहरुको सहभागिता रहेको जनाएको छ ।
समयमै रोग किरा नियन्त्रणका उपायहरु अबलम्ब गर्न नसकिदाँ रोग किराको प्रयोपका कारण आँप उत्पादनमा बर्षेनी आइरहेको ह्रासमा कमी ल्याउन, आँप खेतीलाई थप व्यवसायिक रुपमा बिकास गर्ने र आँपको उत्पादन क्षेत्र बिस्तार गर्ने उद्देश्यले आँप उत्पादन गर्ने अगुवा कृषकहरुलाई तालिम दिन शुरु गरेको जिल्ला कृषि बिकास कार्यालय सप्तरीका बागबानी बिकास अधिकृत सिताराम मण्डलले जानकारी दिनुभयो ।
तालिममा जिल्ला कृषि कार्यालय सप्तरीका प्रमुख डा. रामचन्द्र यादव, बागबानी बिकास अधिकृत सिताराम मण्डल, कृषि प्रसार अधिकृत निलकमल सिंह, प्राबिधिक सहायक भोला यादव, रामबिलास यादव लगायतले आँपमा लाग्ने ग्वारो किराको प्रकोप र आँपको फल कुहाउने औशा नियन्त्रण गर्ने बिधि, उत्पादन क्षेत्र बिस्तार, बजार व्यवस्थापन लगायतका बिषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ