News Category 2070/09/21
न्यानो नेपालबाट ठण्डी पीडितलाई कपडा बितरण
राजविराज÷अत्यधिक जाडोबाट पीडित सप्तरीको मलेठ र पकरी गाविसका डुम मरिक परिवारलाई शनिवार न्यानो नेपाल काठमाण्डौले कपडा बितरण गरेको छ ।
जाडोबाट पीडित मलेठ गाविस ३ स्थित डुम मरिकका पाँच जनाको परिवारलाई बस्तीमै पुगेर कडा बितरण गरिएको हो ।
जाडोबाट जोगिनका लागि स्थानिय अशोक मरिक, सन्तोष मरिक, कैली मरिक लगायतका परिवारलाई ज्याकेट, सुइटर, टोपी, ट्राउजर, पन्जा लगायतका कपडा न्यानो नेपालका तर्फबाट पत्रकार राजु विश्वकर्माले बितरण गर्नुभयो । न्यानो नेपालका तर्फबाट कपडा पाएपछि स्थानिय डुम परिवारहरु खुसी ब्यक्त गरेका थिए ।
यस्तै न्यानो नेपाल काठमाडौले पकरी गाविस ३ स्थित डुम बस्तीमा पनि शनिबारै कपडा बितरण गरेको छ । बस्तीमै पुगेर जाडोबाट जोगिनका लागि स्थानिय असर्फी मरिक, सातैन मरिक, लगायतका १० परिवारलाई ज्याकेट, सुइटर, टोपी, ट्रलसउजर, पन्जा लगायतका कपडा बितरण गरेको हो ।
अहिलेसम्म कुनै पनि संस्थाले कपडा बितरण नगरेकाले आफुहरुसँगै बालबालिकाहरुलाई जाडोबाट जोगाउन समस्या हुँदै आएको अवस्थामा यस संस्थाबाट कपडा पाएपछि सो बस्तीका डुम परिवार हर्षित भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ