News Category 2070/03/05
युवकयुवतीद्वारा आत्महत्या
दैनिक संवाददाता
राजविराज, ४ असार ।
सप्तरीको छुट्टाछुट्टै ठाउँमा दुई जनाले झुण्डिएर आत्महत्या गरेका छन् ।
शम्भुनाथ गाविसमा युवक र पकरी गाविसमा युवतीले झुण्डिएर आत्महत्या गरेका हुन् ।
शम्भुनाथ गाविस १ निवासी १८ बर्षीय गजेन्द्र ठाकुरले प्लाष्टिकको डोरीले पासो लगाई आत्महत्या गरेका छन् । उनी आफ्नै काका महाबीर ठाकुरको घरको माथिल्लो तल्लाको धुरीमा झुण्डिएर आत्महत्या गरेको र कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
यस्तै पकरी गाविस १ बस्ने रामदेव यादवकी १५ बर्षीया छोरी सुनिता कुमारी यादवले आफ्नौ घरको सुत्ने कोठाको दलिनमा सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
दुबैको लासलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह सगराथा अंचल अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ