News Category 2070/09/26
अख्तियारस“ग बत्ती डराएको हो कि विद्युतको हाकिम ?
दैनिक संवाददाता
राजविराज, २५ पुस ।
अन्य दिन साँझ ६ बजे आउने बत्ति बिहीवार एक घण्टा अघि नै अर्थात साँझ ५ बजेतिर नै आईपुग्यो । त्यति खेरै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की सहितका टोलीको पत्रकार सम्मेलनका लागि भेला भएका पत्रकारहरु छिटै बत्ती आएको देखेर आश्चर्यमा परे । कतिपय पत्रकारले अख्तियारसँग बत्ती डराएको भनेर ब्यङ गरे भन्ने कतिपयले अख्तियार प्रमुखसँग बिद्युत प्राधिकरणको हामि डरायो भन्नेर टिप्पणी गरे ।
त्यतिकैमा ठुलो दल बलसहित छिन्नमस्ता दर्शन गरेर सिधै प्रमुख जिल्ला अधिकारीको निवासमा पत्रकार सम्मेलनका लागि आइपुग्नु भएका प्रमुख आयुक्त कार्कीसँग पत्रकारले लोडसेडिङ बढेकै बढ्यै छ, यसमा आयोगको ध्यान छ कि छैन् भन्नेर जिज्ञासा राखे ।
पत्रकारको जिज्ञासामा प्रमुख आयुक्त कार्कीले भन्नुभयो–‘‘ लोडसेडिङ प्रति आयोगको पनि ध्यान पुगेको छ, यस बिषयमा बिद्युत प्राधिकरणका अधिकारीहरुसँग कुरा पनि भएको छ ।” आयोगले निगरानी नगरेको भए अहिलेसम्म बत्ती आउथ्यो भन्ने कुरा हुन थालेको हुन्थ्यो तर अहिले लोडसेडिङतयस् थोरै छ, धेरै भयो भन्ने पनि १२ घण्टा भन्दा बढी लोडसेडिङ हुदैन् कार्कीको कथन थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ