News Category 2075/08/09
हिन्दू राष्ट्रका लागि लडाई जारि छ ः राष्ट्रिय अध्यक्ष पटेल
दैनिक समाचारदाता
बीरगंज ९ मंसिर ।
हिन्दू परिषद् नेपालको प्रदेश स्तरीय हुने अगुवा कार्यकर्ता भेला भब्यताका साथ सम्पन गर्नको लागी एक दिने बिशेष बैठक एवं बिचार बिमर्श सम्पन भएको छ ।
गहवामाई धर्मशाला बीरगंजमा प्रदेश न. २ का अध्यक्ष पंडित सचितानंद दुबे सभापतित्वमा सम्पन बैठक लाई संबोधन गर्दै हिन्दू परिसद नेपालको राष्ट्रीय अध्यक्ष संतोष पटेल आफुहरु हिन्दू रास्ट्र पुनःस्थापनाको लागी लड़ाई लड़ी रहेको बताउदै धार्मिक एवं सामाजिक कार्य गरी नेपाली जनतालाई जागरूक गर्ने कार्य भई रहेको बताए ।
एस कार्यमा सक्रियताका साथ लागन हिन्दू परिसदका सम्पूर्ण जिमेवार साथीहरुलाई आग्रह गरेका थिए।यसको लागि राज्यबाट दमन भए आफूहरु जस्तो सुकै कदम पनि उठाउन सक्ने पनि चेतावनी दिए । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको अब हुने जनकपुर भ्रमणलाई आफूहरुले स्वागत गरेको बताए । उनले भने, ‘उहाँको भ्रमणलाई हामीले सकारात्मक रुपमा लिएका छौं ।
बैठकमा हिन्दू परिसद नेपालका केन्द्रिय महासचिव अनिरुद्ध सिंह, सचिव सुरेश साह कानू, कोषाध्यक्ष संजय सरार्फ, प्रवक्ता श्रीराम उपाध्याय, केन्द्रिय सलाहकार हीरा साह कानू, प्रदेश न.२ का वरिष्ठ उपाध्यक्ष भरत सरार्फ, उपाध्यक्ष नन्दू यादव, किरणवाला वर्मा, महासचिव प्रमोद सिंह,सचिव संदीप साह, मुना सोनी, कोषाध्यक्ष अंशु कुमार, सदस्य हरु सरिता उपाध्याय, श्यामबाबू गुप्ता, सोनु गुप्ता, धीरेंद्र तिवारी, हीरालाल राम, मनीष वर्णवाल, सलहकार अनिल सरार्फ, पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल, उपाध्यक्ष बिरेन्द्र गुप्ता, कोषाध्यक्ष रेखा घिमिरे सहकोषाध्यक्ष दीपक पटेल, हिन्दू महिला परिसद पर्सा जिल्ला अध्यक्ष रेखा वर्णवाल, हिन्दू युवा परिसद पर्सा जिल्ला अध्यक्ष अखलेश साह, हिन्दू बिद्यार्थी परिसद पर्सा जिल्ला अध्यक्ष शिवानी श्रीवास्तव समेतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ