News Category 2075/08/18
महोत्तरीले वाकओभर पाउँदै सेमीफाइनलमा प्रवेश
निक समाचारदाता
राजविराज, १८ मंसीर ।
प्रदेश स्तरीय हिरोकप फुटवल प्रतियोगितामा वाकओभर पाई महोत्तरी ११ सेमी फाइलनमा प्रवेश गरेको छ ।
हिरोज स्पोर्टिंग क्लव कञ्चनपुर नगरपालिका ३ बरमझियाद्वारा संचालन भइरहेको उक्त प्रतियोगिताको मंगलवार सम्पन्न खेलमा बारा र महोत्तरी बीच हुने तय रहेको खेलमा निर्धारित समयसम्म बारा टिम नआएपछि महोत्तरी ११ लाई विजयी घोषित गरिएको हो ।
कुनै कारण बस बारा टिम समयमै उपस्थित हुन नसकेपछि निर्णायक समितिको निर्णय अनुसार अर्का प्रतिस्पर्धी टिम महोत्तरी ११ लाई वाक ओभर प्रदान गरिएको आयोजक समितिका अध्यक्ष विजय कुमार चौधरीले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत बुधवारको खेल घरेलु टिम बरमझिया ११ सप्तरी र सर्लाही बीच हुने प्रतियोगिता आयोजक समितिका मिडिया पार्टनर प्रतिनिधि राजकुमार पासवानले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ