News Category 2075/08/19
सप्तरीलाई हराउदै सर्लाही सेमीफाईनलमा
दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
प्रदेशस्तरिय हिरो कप फुटवल प्रतियोगिता अन्र्तगत बुधवारको खेलमा सप्तरीलाई हराउदै सर्लाही ११ सेमीफाईनलमा प्रवेश गरेको छ ।
हिरोज स्पोटिङ क्लबद्वारा सप्तरीको बरमझियामा जारी प्रतियोगितमा ट्राईबेकर प्रणालीद्वारा खेलको छिनोफानो गरिएको थियो । जसमा सर्लाही ११ ले सप्तरीलाई हराउन सफल भयो ।
खेलमा निर्धारित समयसम्म दुबै टिमतर्फबाट एक÷एक गोल भए पछि ५÷५ प्यानेल्टीमा हिरोज स्पोटिङ क्लब सप्तरी सँग ४÷५ ले सर्लाही ११ को बिजय भएको हो ।
सो खेलमा हिरोज स्पोटिङ क्लब सप्तरीका चन्द्रकान्त चौधरी म्यान अफ दि म्याच घोषित भए । उनलाई माँ दुर्गा ज्वलर्स बरमझियाका प्रोपाईटर हरि प्रसाद साह स्वर्णकारले चाँदीको मेडल तथा चौधरी फार्मेसी कञ्चनपुर बजारका प्रोपाईटर माघव चौधरीले दुई हजार रुपैंया प्रदान गरे ।
प्रतियोगिता अन्तरगत विहिवारको खेल रौतहट ११ र पर्सा ११ विरगंज बीच खेल हुनेछ । प्रतियोगितामा प्रदेश २ का सबै ८ वटै जिल्ला टिमहरुको सहभागिता रहेको छ । प्रतियोगितामा बिजेता हुने टिमले हिरो कप सहित एक लाख रुँपैया प्राप्त गर्नेछन् भने उपबिजेता टिमले ५० हजार रुँपैया नगद पुरस्कार पाउने छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ