News Category 2075/08/21
रौतहटलाई हराउदै पर्सा सेमीफाईनलमा प्रवेश
दैनिक समाचारदाता
राजविराज, २० मंसिर ।
प्रदेशस्तरिय हिरोकप फुटवल प्रतियोगिता अन्र्तगत विहिवार सम्पन्न खेलमा रौतहटलाई हराउदै पर्सा ११ सेमीफाईनलमा प्रवेश गरेको छ ।
हिरोज स्पोटिङ क्लब बरमझियाद्वारा जारी अत्यन्तै प्रतिष्पर्धात्मक खेलको दोश्रो हापमा ९ औं मिनटमा पर्सा ११ जर्सी नं. १७ का नविन कडेल तथा ३५ औं मिनेटमा ११ जर्सी नं. १० का आरजेन गुरुङ्गको गालेले पर्सा विजयी भएको हो ।
रौतहट ११ जर्सी नं. १० का राजु प्रहरी म्यान अफ दि म्याच घोषित भए भने उनलाई माँ दुर्गा ज्वलर्स बरमझियाका प्रोपाईटर हरि प्रसाद साह स्वर्णकारले चाँदीको मेडल तथाचौधरी फार्मेसी कञ्चनपुर बजारका प्रोपाईटर माघव चौधरीले दुई हजार रुपैंया नगद प्रदान गरे ।
प्रतियोगिता अन्तरगत शुक्रवारको पहिलो सेमीफाईनल खेल लहान ११ सिरहा र सर्लाही ११ बीच खेल हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ