News Category 2075/08/22
प्रदेशस्तरीय प्रेस काउन्सिल गठन गर्ने तयारी
धनुषा÷प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशस्तरीय प्रेस काउन्सिल गठन गर्न तयारी गरेको जानकारी दिएका छन् ।
प्रेस काउन्सिल नेपालले जनकपुरमा आयोजना गरेको प्रदेशस्तरीय पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण तालीमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउत सो कुरा बताएका हुन् ।
उनले पत्रपत्रिकाको वर्गीकरणमा भेदभाव हुँदै आएकोले प्रदेश सरकारले छुट्टै प्रेस काउन्सील गठन गर्न लागेको जनाउँदै मधेशका पत्रकारसँग हुँदै आएको विभेद अन्त्य गर्न प्रदेश सरकार हरेक कदम चाल्न तयार रहेको उल्लेख गरे ।
उनले सञ्चारक्षेत्रको वृत्ति विकासका लागि प्रदेश सरकार तत्पर रहेको जनाउँदै पत्रकारलाई सत्य र निष्पक्ष कलम चलाएर प्रदेशलाई समृद्धिको बाटोमा लैजान सहयोग गर्न आग्रह समेत गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ, महासङ्घका प्रदेश अध्यक्ष दिपेन्द्र चौहानलगायतको उपस्थित थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ