News Category 2075/08/27
बसबिट्टीमा कुस्ती प्रतियोगिता हुँदै
दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।
रामजानकी विवाह पंचमीको अवसरमा सप्तरीको रुपनी गाउँपालिका ५ स्थित बसबिीमा बिहीबारदेखी तीन दिवसीय कुस्ती प्रतियोगिता सुरु भएको छ ।
विवाह पंचमी मेला समितिको आयोजनामा सुरु भएको उक्त कुस्ती प्रतियोगितामा नेपालको बारा, सिरहा र नवालपरासी र भारतको बिहार, मध्यप्रदेश, दिल्ली, झारखण्ड, उत्तरप्रदेशलगातका पहलवानहरुको सहभागिता रहेको छ ।

रुपनी गाउँपालिकाका उपाध्यक्ष बेचनी कुमारी सरदारको अध्यक्षता तथा बसबिट्टी गाविसका पूर्वअध्यक्ष शम्भु यादवले उद्घाटन गरेको प्रतियोगितामा जनप्रतिनिधी तथा स्थानियहरुको उपस्थिति रहेको थियो ।

मधेशमा हराउँदै गरेको कुस्ती खेललाई पुनःजिवित राख्न अहिले सप्तरीको विभिन्न स्थानमा कुनै न कुनै अवसर पारेर भारतीय पहलवानहरुको सहभागितामा गराउने गरिन्छ । हालै मात्र तिलाठी कोइलाडी गाउँपालिका ५ लोनियामा समेत कुस्ती प्रतियोगिता संचालन गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ