News Category 2070/10/02
फोरमका अध्यक्षले राजीनामा दिएपछि कार्यभारमा उपाध्यक्षमा
दैनिक संवाददाता
राजविराज, १ माघ ।
मधेशी जनअधिकार फोरम नेपाल सप्तरीका अध्यक्ष मो. युसुफ अलीले आफ्नो पदबाट राजीनामा दिइसकेकाले पार्टीको सम्पुर्ण जिम्मेवारी पार्टीका जिल्ला उपाध्यक्ष दिनेश कुमार यादवले सम्हालेको सो पार्टीले जनाएको छ ।
फोरम नेपाल सप्तरीका सचिव उमेश प्रसाद यादवले बुधवार प्रेस बिज्ञप्ती जारी गरि संबिधानसभाको निर्वाचनमा जिल्लाको एउटा क्षेत्रमा पनि पार्टीका उम्मेदवारलाई बिजयी गराउन नसकेको भन्दै जिल्ला अध्यक्ष युसफले पुस ८ गते नै पदबाट राजीनामा दिइसकेकाले पार्टीको सम्पुर्ण जिम्मेवारी उपाध्यक्ष दिनेश कुमार यादवले सम्हालेको जनाएको छ ।
जिल्लाको कुनैपनि क्षेत्रबाट पार्टीका उम्मेदवारलाई जिताउन नसकेकोले नैतिक जिम्मेवारी लिदै अध्यक्ष अलीले पदबाट राजीनामा दिइसकेपछि तत्कालिन रुपमा सम्पुर्ण कार्यभार उपाध्यक्षमा जाने भएको हुँदा सम्पुर्ण जिम्मेवारी यादवले सम्हालेको बिज्ञप्तीमा उल्लेख छ । संबिधानसभा निर्वाचनयता फोरम नेपाल सप्तरीभित्र तिब्र बिवाद देखिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ